रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ

तनहुँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे । बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै … Continue reading रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ